वि.सं. २०८२ असार ८, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रि ओपन सेसन अपडेटः ७.१६ अंक बढ्यो नेप्से

अर्थलगानी
२०८१ श्रावण ६, आईतवार

काठमाडौँ । आज प्रि -ओपन सेसनमा नेप्से सूचक ७।.१६ विन्दुले बढेर २४३१.४९ अंकमा पुगेको छ। यस अवधिमा १३ करोड २३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कुल ८५ कम्पनीको २ लाख ४१ हजार ६४० कित्ता सेयर कारोबार भएको छ।

कुल ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको मूल्य घटेको छ। बाँकी कम्पनीको मूल्य स्थिर रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । आज प्रि -ओपन सेसनमा नेप्से सूचक ७।.१६ विन्दुले बढेर २४३१.४९ अंकमा पुगेको छ। यस अवधिमा १३ करोड २३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कुल ८५ कम्पनीको २ लाख ४१ हजार ६४० कित्ता सेयर कारोबार भएको छ। कुल ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको मूल्य घटेको छ। बाँकी कम्पनीको मूल्य स्थिर रहेको छ।