वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आरएमडिसी लघुवित्तको साढे ५ हजार संस्थापक शेयर बिक्रि खुला

अर्थलगानी
२०८० जेष्ठ २४, बुधबार

काठमाडौँ। आरएसडिसी लघुवित्त वित्तीय संस्थाले करिब साढे ५ हजार संस्थापक शेयर बिक्रि खुला गरेको छ।

कम्पनीका साविकका शेयरधनि कुष्ण प्रसाद बस्यालले आफ्नो नाममा रहेको ५ हजार ४३४ कित्ता शेयर बिक्रि गर्न संस्थामा निवेदन दिए अनुसार कम्पनीले उक्त शेयर बित्रि गर्न लागेको हो। राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक शेयरमा विद्यमान संस्थापक शेयर धनिको पहिलो हक हुने हुँदा ३५ दिनभित्र इच्छुक शेयर धनिले उक्त शेयर खरिदका लागि निवेदन दिन सकिने कम्पनीले जनाएको छ।

संस्थाको शेयर रजिष्ट्रार बिओके क्यापिटल मार्केट लिमिटेड, नारायण चौर नक्सालमा वा आरएसडिसी लघुवित्तको केन्द्रीय कार्यलय बुटलमा गई आवेदन दिन सकिने छ। समिक्षा अवधिमा विद्यमान शेयरधनिबाट उक्त शेयर खरिदको लागि माग नभएमा सर्वसाधारणको लागि बिक्रि खुला हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आरएसडिसी लघुवित्त वित्तीय संस्थाले करिब साढे ५ हजार संस्थापक शेयर बिक्रि खुला गरेको छ। कम्पनीका साविकका शेयरधनि कुष्ण प्रसाद बस्यालले आफ्नो नाममा रहेको ५ हजार ४३४ कित्ता शेयर बिक्रि गर्न संस्थामा निवेदन दिए अनुसार कम्पनीले उक्त शेयर बित्रि गर्न लागेको हो। राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक शेयरमा विद्यमान संस्थापक शेयर धनिको पहिलो हक हुने हुँदा ३५ दिनभित्र इच्छुक शेयर धनिले उक्त शेयर खरिदका लागि निवेदन दिन सकिने कम्पनीले जनाएको छ। संस्थाको शेयर रजिष्ट्रार बिओके क्यापिटल मार्केट लिमिटेड, नारायण चौर नक्सालमा वा आरएसडिसी लघुवित्तको केन्द्रीय कार्यलय बुटलमा गई आवेदन दिन सकिने छ। समिक्षा अवधिमा विद्यमान शेयरधनिबाट उक्त शेयर खरिदको लागि माग नभएमा सर्वसाधारणको लागि बिक्रि खुला हुनेछ।