वि.सं. २०८२ असार ८, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्सेमा भारी गिरावट, कारोबार रकमले नयाँ कीर्तिमान

अर्थलगानी
२०८१ श्रावण २२, मंगलवार

काठमाडौँ । मंगलबार नेप्से सूचक १४५.०५ अंकले घटेको छ । नेप्से सुचक १४५.०५ अंकले घटेर २६५१.३२ मा पुगेको हो ।
याता कारोवो रकमले २३ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको कीर्तिमान बनाएको छ। सबै समूहका सूचकमा गिरावट देखियो। बजारको यो गिरावटलाई लगानीकर्ताले प्रोफिट बुकिंगको कारण मानिएको छ।

बजारमा पछिल्लो समयको तीव्र वृद्धिले इन्ट्रा डे ट्रेडिङमा ८ सय अंकले सुधार आएको थियो। धेरै कम्पनीको मूल्य बढे पनि केही वित्तीय सूचक सबल भएका कम्पनीहरु तुलनात्मक रुपमा कम वृद्धि भएका छन्।

यस दिन ३२२ कम्पनीका ५ करोड ३८ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ, जसमा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रह्यो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी