वि.सं. २०८२ असार ८, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सन नेपाल लाइफ इन्स्योरेन्सको ७६ लाख बोनस शेयर नेप्सेमा सूचीकृत

अर्थलगानी
२०८१ श्रावण २९, मंगलवार

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ७६ लाख १६ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ।। मंगलबार सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको हो ।
कम्पनीले गत जेठ ९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २३.८० प्रतिशत बोनस शेयर अब सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी