वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आशा लघुवित्तको सीईओमा बद्री प्रसाद दुलाल नियुक्त

अर्थलगानी
२०८१ भाद्र १६, आईतवार

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले बद्री प्रसाद दुलाललाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ। भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले दुलाललाई सीईओ मा नियुक्त गरेको हो ।
भदौ १६ गते आर्थाता आज आइतबार देखि दुलाल चार वर्षे कार्यकालका लागि सीईओ पदमा रहने छन् । दुलाल यसअघि कम्पनीमा बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी