वि.सं. २०८२ असार १९, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कर्णाली जलश्रोत लिमिटेडले आइपीओ निष्कासन प्रस्तावसहित साधारण सभा बोलाएयो

अर्थलगानी
२०८१ भाद्र २०, बिहीबार

काठमाडौँ । कर्णाली जलश्रोत लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित असोज १२ गते वार्षिक साधारण सभा बोलाएको हो ।
सभा शंखमुलस्थित ई–वान क्याफे एन्ड ब्यांकेटमा बिहान ११ बजे हुनेछ। सभामा आर्थिक वर्ष २०८०\०८१ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानको विवरणमा छलफल गर्नुका साथै लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणका एजेन्डाहरू पनि समावेश गरिएका छन्।

 

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी