वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दशैँ र तिहारको अवसरमा सीजी द्धारा नेपालकै अब्बल सीजीसँग खुसी डब्बलु योजना सार्वजानिक

अर्थलगानी
२०८१ भाद्र २३, आईतवार

काठमाडौं । नेपालको प्रमुख ब्राण्ड सीजीले दशैँ र तिहारको पर्वलाई अझ रोचक बनाउन नेपालकै अब्बल सीजीसँग खुसी डब्बलु योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ग्राहकहरूले सीजी र सीजी मेरिडियाका विभिन्न उत्पादनहरूको खरिदमा आकर्षक क्यासब्याक र पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन्।

यस विशेष योजनामा, ग्राहकहरूले विभिन्न सीजी उत्पादनहरूको खरिदमा निम्न उपहारहरू प्राप्त गर्न सक्नेछन्ः

-सि. जी. टि.भी. (६५” र ७५”) र सि. जी. क्यूलेड (५५”  र माथि) को खरिदमा २.१ स्पिकर फ्री
– सि. जी. रेफ्रिजरेटर (डबल डोर) को खरिदमा फ्राइ प्यान फ्री,
– सि. जी. रेफ्रिजरेटर (SBS/मल्टी-डोर) को खरिदमा मरिडिया भ्याकुम फ्री
-सि. जी. माइक्रोवेभ ओभनको खरिदमा कुकिंग किट फ्री
– सि. जी. फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा एरियल (६ किलो) फ्री
– सि. जी. सेमी र टप लोड वाशिङ मेसिनको खरिदमा एरियल (३ किलो) फ्री
– सि. जी. डिशवाशर को खरीदमा डिशवाशर किट फ्री

यस योजनाअनुसार, सीजी टिभी (३२” देखि ५५” सम्म) खरिद गर्दा पनि आकर्षक क्यासब्याक प्राप्त गर्न सकिन्छ। साथै, सीजी स्पिकर, चेस्ट फ्रिजर, सिंगल डोर फ्रिज र भ्याकुम क्लिनरको खरिदमा पनि क्यासब्याक प्राप्त गर्न सक्ने सुविधा रहेको छ।

सीजीले आफ्नो एयर कन्डिसनर खरिद गर्दा निस्शुल्क जडानको सुविधा पनि प्रदान गर्दैछ। यो योजना भाद्र २३, २०८१ बाट लागू हुनेछ र सीमित अवधिका लागि नेपालभर उपलब्ध रहनेछ।

सीजी, नेपालकै नम्बर १ र सबैभन्दा ठूलो ब्राण्डको रुपमा परिचित, आफ्नो ग्राहकहरूको चाडपर्वको खुशीमा चार चाँद लगाउन नयाँ ुसीजी मेरिडियाु प्रिमियम सिरिजको समेत प्रस्तुति गरेको छ, जसमा प्रिमियम सामानहरू उपलब्ध हुनेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी