वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रुरु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थलगानी
२०८१ आश्विन २९, मंगलवार

काठमाडौँ। रुरु जलविद्युत परियोजना लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले भोली असोज ३० गते शेयरधनी दर्ता किताव अर्थात बुक क्लोज गर्ने निर्णय गरे अनुसार आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

कम्पनीले गत आव २०८०/८१ का लागि १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १५.७८९ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश कम्पनीको कात्तिक ११ गते काठमाण्डौको नक्सालमा रहेको लिसरा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरु हुने साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी