वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मल्टीपर्पस फाइनान्सको साढे ८ हजार संस्थापक शेयर बिक्रिमा

अर्थलगानी
२०८१ कार्तिक २८, बुधबार

काठमाडौँ। मल्टीपर्पस फाइनान्सले ८ हजार ५४९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले आजदेखि वर्तमान संस्थापक सेयरधनीहरुका लागि शेयर बित्रिमा ल्याएको हो।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनी सचिवको कार्यालयमा आवेदन दिन कम्पनीले आग्रह गरेको छ। यसरी आवेदन दिदा के कति कित्ता सेयर खरिद गर्न चाहने हो उल्लेख गरी आवेदन दिनु पर्नेछ ।

निर्धारित मितिभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी