काठमाडौँ ।डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० का लागि सेयरधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो।
घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाले अनुमोदन गर्नेछ। त्यसपछि मात्र लाभांश सेयरधनीहरूलाई वितरण गरिनेछ।
प्रतिक्रिया