काठमाडौँ ।एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बिहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गर्दै वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने जनाएको हो ।
बैंकले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा पनि लाभांश वितरण गरेको थिएन।
प्रतिक्रिया