वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिवाईसी नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने

अर्थलगानी
२०८१ पुष ७, आईतवार

काठमाडौँ ।सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीको पुस ६ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरूलाई लाभांश नदिने निर्णय गरेको हो।

बैठकले उक्त निर्णयअनुसार वित्तीय विवरण स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी