वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रि -ओपन सेसन अपडेटः३.४६ अंक बढ्यो नेप्से

अर्थलगानी
२०८१ पुष ९, मंगलवार
काठमाडौँ । प्रि -ओपन सेसनमा  आज मंगलबार  नेप्से सूचक ३.४६ विन्दुले बढेको छ । यससँगै सूचक २६१५.६७ अंकमा आएको छ । १६ लाख ४९ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ४३  कम्पनीको २ हजार ५ सय ९४ कित्ता सेयर कारोबार भएको छ ।
२३ कम्पनीको भाउ बढेको छ भने १४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ४३ वटा कारोबार भएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी