वि.सं. २०८२ असार १९, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नारायणी डेभलपमेन्ट बैंकमा यशोदा अधिकारीको सञ्चालक पदमा नियुक्ति

अर्थलगानी
२०८१ पुष ११, बिहीबार

काठमाडौँ  । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालक समितिमा यशोदा अधिकारी नियुक्त भएकी छन्। पुस १० गतेको बैठकमा आपसी समझदारीमा उनी सर्वसम्मत रूपमा बैंकको सञ्चालक पदमा नियुक्त गरिएको हो।

उनी संस्थापक समूहबाट सञ्चालकमा नियुक्त भएकी हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी