वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महालक्ष्मी विकास बैंकद्वारा अटिजम सिकाई केन्द्रलाई सहयोग

अर्थलगानी
२०८१ पुष २४, बुधबार

काठमाडौँ  । महालक्ष्मी विकास बैंकले दमक-०९ स्थित सरस्वती माध्यमिक विद्यालयद्वारा सञ्चालित अटिजम सिकाई केन्द्रलाई एक थान कम्प्युटर र प्रिन्टर प्रदान गरेको छ। यस सहयोगबाट केन्द्रमा अध्ययनरत २४ जना अटिजम भएका विद्यार्थी लाभान्वित हुनेछन्।

बैंकले शिक्षा, स्वास्थ्य र सामाजिक उत्तरदायित्वका विभिन्न क्षेत्रमा योगदान दिँदै आएको छ।

 

साथै, डिजिटल बैंकिङ्ग सुदृढ गर्न नयाँ मोबाइल एप “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ, जसले ग्राहकलाई आधुनिक र सहज सुविधा प्रदान गर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी