काठमाडौँ । लगातार ६ दिनको वृद्धि पछि बिहीबार सेयर बजार १८.१४ अंकले घटेरको छ ।आज सेयर बजार १८.१४ अंकले घटेर २६३५.०९ अंकमा अडियको हो ।
बजारमा ७ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको कारोबार भयोजसमा होटल तथा पर्यटन क्षेत्रबाहेक सबै समूहका सूचक घटेका छन्।
यस दिन ३०८ कम्पनीको १ करोड ५७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भयो। सुपर मादी हाइड्रोपावर ४४ करोड ८८ लाख रुपैयाँको कारोबारसहित अग्रस्थानमा रह्यो।
प्रतिक्रिया