वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महिला लघुवित्तद्वारा लाभांश नदिने निर्णय

अर्थलगानी
२०८१ पुष २६, शुक्रबार

काठमाडौँ  । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाईकुनै लाभांश वितरण नगर्ने निर्णय गरेको छ  ।   संस्थाको पुस २५ गते सम्पन्न सञ्चालक समितिको बैठकलेआर्थिक वर्ष २०८०/८१ का लागि कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको हो  ।

साथै, सञ्चालक समितिबाट पारित आव २०८०/८१ को वार्षिक वित्तीय विवरणहरु साधारण सभा प्रयोजनको लागि प्रकाशन गर्न नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिको लागि पेश गर्ने निर्णय भएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी