वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रि -ओपन सेसन अपडेटः२.६९ अंक बढ्यो नेप्से

अर्थलगानी
२०८१ माघ ३, बिहीबार

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.६९ अंकले बढ्दै २५९८.६६ विन्दुमा पुगेको छ। यो अवधिमा कुल ३ करोड ५६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

सेसनमा ५३ कम्पनीका ५५ हजार ६८७ कित्ता सेयर किनबेच भएका छन्। यीमध्ये २५ कम्पनीका सेयरको मूल्य बढेको छ भने २३ कम्पनीका सेयरमा गिरावट आएको छ। बाँकी कम्पनीहरूको मूल्य स्थिर रहेको छ।

यो अवधिमा कुल १ सय १८ वटा कारोबार सम्पन्न भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी