वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

संस्थापकले नकिनेको कामना सेवा विकास बैंकको संस्थापक शेयर पब्लिकलाई बिक्रि खुला

अर्थलगानी
२०८१ माघ ४, शुक्रबार

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले संस्थापकले नकिनेको संस्थापक शेयर सर्वसाधरणका लागि बिक्रिमा ल्याएको छ। विभिन्न संस्थापक सेयरधनीहरुले ३३ हजार ८५२ कित्ता संस्थापक सेयर बिक्री गर्न इच्छा राखी निवेदन दिए अनुसार पहिलो पटक संस्थापक शेयर धनिलाई बिक्रि आह्वान गरेकोमा आवेदन नपरेपछि सर्वसाधरणमा बिक्रिमा ल्याईएको हो।

उक्त संस्थापक सेयर खरिद गर्न ईच्छुक अन्य व्यक्तिरसंस्थाले सात दिन भित्र आवश्यक कागज प्रमाण संलग्न गरी यस बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा के कति कित्ता सेयर खरिद गरी लिने हो सोको व्यहोरा खुलाई निवेदन दिन सक्नेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी