वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दोहोरो अंकले बढ्यो नेप्से 

अर्थलगानी
२०८१ फाल्गुन ४, आईतवार

काठमाडौँ। नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ। साताको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्जको नेप्से परिसूचक १९.५६ अङ्कले बढेर २०६९.०३ को विन्दुमा पुगेको हो।

आज ३०९ कम्पनीको २ करोड ९ लाख ८४ हजार चार सय ४० कित्ता शेयर ९६ हजार २ सय ८२ पटक खरिदबिक्री हुँदा ९ अर्ब ४७ करोड ३ लाख ८ हजार दुई सय ६६ बराबरको कारोबार भएको छ।

आज ४ वटा कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। वीन नेपाल लघुवित्त वित्तीय संस्था, गुरासँ लघुवित्त वित्तिय संस्था, नेपाल फाइनान्स लिमिटेड, जानाकी फाइनान्स र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी