काठमाडौँ। नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रूपैयाँ ५७ पैसा पुगेको छ।
आज मंगलबार युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ९१ पैसा र बिक्रीमा १४३ रूपैयाँ ५७ पैसा पाइन्छ। अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ३२ पैसा र बिक्रीदर ८७ रूपैयाँ ७२ पैसा कायम गरिएको छ।
आज कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ९४ पैसा र बिक्रीमा ३६ रूपैयाँ १० पैसा पाइन्छ।
प्रतिक्रिया