वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ट्रेड टावरको आईपीओ बाँडफाँड

अर्थलगानी
२०८२ जेष्ठ ४, आईतवार

काठमाडौँ। ट्रेड टावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री गरेको आइपीओ बाँडफाँट भएको छ । ट्रेड टावरको उक्त आईपीओ गोलाप्रथामार्फत ३९ हजार ७२६ जना आवेदकलाई १० कित्ताका दरले ३ लाख ९७ हजार १६१.३० कित्ता सेयर बाँडफाँट भएको हो।

वैदेशिक रोजगारीमा रहेकाहरुले बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल र सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट नतिजा हेर्न सक्नेछन् ।

कम्पनीले वैशाख ८ गतेदेखि २२ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर बिक्री गरेको थियो । यो आइपीओ वैशाख २८ गते बाँडफाँट गरिएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी