वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रदेश र स्थानीय तहलाई सवा ४ खर्ब बजेट, कुन पालिकामा कति?

अर्थलगानी
२०८२ जेष्ठ १९, सोमबार

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२–८३ का लागि सरकारले प्रदेश र स्थानीय तहलाई ४ खर्ब १७ अर्ब ८२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थ मन्त्रालयका अनुसार यो बजेट समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदानका रूपमा हस्तान्तरण गरिनेछ।

प्रदेश र स्थानीय तहमा विनियोजन
प्रदेश सरकारः ९७ अर्ब ५६ करोड रुपैयाँ

स्थानीय तहः ३ खर्ब २० अर्ब २६ करोड ४६ लाख रुपैयाँ

स्थानीय तहअनुसार बजेट विवरण
महानगरपालिकाः ११ अर्ब ७४ करोड ६५ लाख

उपमहानगरपालिकाः११ अर्ब ३८ करोड ३८ लाख

नगरपालिकाः १ अर्ब ४३ अर्ब १० करोड ७३ लाख

गाउँपालिकाः १ अर्ब ५४ अर्ब २ करोड ७० लाख

अनुदानको प्रकार अनुसार
समानीकरण अनुदानः १ खर्ब ४९ अर्ब ६२ करोड ८० लाख

सशर्त अनुदानः २ खर्ब ४१ अर्ब ८० करोड ९९ लाख

विशेष अनुदानः १३ अर्ब ४ करोड १९ लाख

समपूरक (पुँजीगत) अनुदानः ४ खर्ब १७ अर्ब ८२ करोड ५० लाख (समावेश)

प्रदेशगत बजेट विनियोजन
कर्णाली प्रदेशः १६ अर्ब ४ करोड ७ लाख (सर्वाधिक)

कोशी प्रदेशः १४ अर्ब ५० करोड ३३ लाख

सुदूरपश्चिम प्रदेशः १४ अर्ब २० करोड ७२ लाख

लुम्बिनी प्रदेशः १४ अर्ब १ करोड ९९ लाख

बागमती प्रदेशः १३ अर्ब ८१ करोड ९३ लाख

मधेश प्रदेशः१२ अर्ब ७३ करोड ६४ लाख

गण्डकी प्रदेशः १२ अर्ब २३ करोड ३६ लाख

Download PDF

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी