काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज बुधबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ९४ पैसा र बिक्रीदर १३१ रूपैयाँ ५४ पैसा पुगेको छ।
युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ६९ पैसा र बिक्रीमा १४३ रूपैयाँ ३४ पैसा पाइन्छ। अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ५३ पैसा र बिक्रीदर ८७ रूपैयाँ ९३ पैसा कायम गरिएको छ।
आज कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ९३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ०९ पैसा पाइन्छ।
प्रतिक्रिया