काठमाडौँ । खप्तड लघुवित्त वित्तीय संस्था धौलागिरी लघुवित्त वित्तीय संस्थामा गाभिएको छ । यि दुई संस्थाहरु गाभिएर धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार सुरु भएको छ ।
बुधबार नेपाल राष्ट्रय बैंक, पोखरा कार्यालयकी निर्देशक आर्या जोशीले दुई संस्थाहरु गाभिएर बनेको धौलागिरी लघुवित्त वित्तीय संस्थाको एकिकृत कारोबार शुभारम्भ गरेकी छिन् ।
प्रतिक्रिया