काठमाडौँ। नेपाल बैंकर्स संघ र जीवन बीमक संघ नेपालबीच आपसी समन्वयन स्थापना गरि अगाडी बढ्ने सम्बन्धमा सम्झौता भएको छ उक्त सम्झौतापत्रमा नेपाल बैंकर्स संघका तर्फबाट संघका अध्यक्ष सुनिल के. सी.तथा जीवन बीमक संघ नेपालका तर्फबाट संघका अध्यक्ष पोषक राज पौडेल हस्ताक्षर गरेका छन।
यस सम्झौताले बैंक तथा बीमा क्षेत्रबीच आपसी समन्वय स्थापना गरी एक आपसमा तथ्याङ्कहरु, सूचना तथा जानकारीहरु आदान प्रदान गर्ने, नीतिगत तहका विषयहरुमा अध्ययन अनुसन्धान गर्ने तथा पारस्पारिक लाभका विषयहरुको पहिचान गरी अघि बढ्ने लक्ष लिएको छ ।
बैक र बीमा एकसाथ अगाडी बढाउन जीवन बीमक संघ र नेपाल बैंकर्स संघबीच सम्झौता
२०८० असार २१, बिहीबार

प्रतिक्रिया