वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हेर्नुस आज आईतबारको विदेशी मुद्रा विनिमय दर

अर्थलगानी
२०८० असार २४, आईतवार

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १२३ रूपैयाँ ९ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६९ पैसा पुगेको छ।

युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ ७३ पैसा र बिक्रीमा १४४ रूपैयाँ ३९ पैसा पाइन्छ। अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ७१ पैसा र बिक्रीदर ८८ रूपैयाँ ११ पैसा कायम गरिएको छ।

आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४१ पैसा पाइन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १२३ रूपैयाँ ९ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६९ पैसा पुगेको छ। युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ ७३ पैसा र बिक्रीमा १४४ रूपैयाँ ३९ पैसा पाइन्छ। अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ७१ पैसा र बिक्रीदर ८८ रूपैयाँ ११ पैसा कायम गरिएको छ। आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४१ पैसा पाइन्छ।