वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पेट्रोलियम पदार्थको नयाँ मूल्यसूचीः ग्यास २७३ रुपैयाँ महंगो, निगमलाई ५.२१ अर्ब रुपैयाँ घाटा

अर्थलगानी
२०७८ चैत्र १८, शुक्रबार

काठमाडौं । भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

नेपाल आयल निगमलाई प्राप्त जानकारी अनुसार निगमले आगामी १५ दिनमा ५ अर्ब २१ करोड रुपैयाँ घाटा हुने जनाएको छ ।

नयाँ मूल्यसूचीअनुसार डिजेलमा ०.०२ पैसा, मट्टितेलमा २२.१९ रुपैयाँ, हवाइ ईन्धनमा ४.२३ रुपैयाँ बढेको छ । त्यस्तै, पेट्रोलको मूल्य भने १ रुपैयाँ ४८ पैसा घटेर आएको निगमले जनाएको को छ ।

त्यस्तै, नयाँ मूल्यसूचीअनुसार एलपी ग्यासमा प्रति सिलिन्डर २७३ रुपैयाँ ३८ पैसा मूल्य बढेको छ । त्यसअनुसार प्रतिसिलिण्डर ग्यासमा निगमलाई ९५३ रुपैयाँ ६६ पैसा घाटा हुने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौं । भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । नेपाल आयल निगमलाई प्राप्त जानकारी अनुसार निगमले आगामी १५ दिनमा ५ अर्ब २१ करोड रुपैयाँ घाटा हुने जनाएको छ । नयाँ मूल्यसूचीअनुसार डिजेलमा ०.०२ पैसा, मट्टितेलमा २२.१९ रुपैयाँ, हवाइ ईन्धनमा ४.२३ रुपैयाँ बढेको छ । त्यस्तै, पेट्रोलको मूल्य भने १ रुपैयाँ ४८ पैसा घटेर आएको निगमले जनाएको को छ । त्यस्तै, नयाँ मूल्यसूचीअनुसार एलपी ग्यासमा प्रति सिलिन्डर २७३ रुपैयाँ ३८ पैसा मूल्य बढेको छ । त्यसअनुसार प्रतिसिलिण्डर ग्यासमा निगमलाई ९५३ रुपैयाँ ६६ पैसा घाटा हुने छ ।