काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणले नेपाल सरकारलाई लाभांशबापत सरकारको खातामा ५८ करोड रूपैयाँ दाखिला गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले आम्दानी र खर्चपछिको नाफाबाट सरकारलाई लाभांशबापत ५८ करोड रूपैयाँ बुझाएको हो।
३३ विमानस्थलहरु सञ्चालनमा रहेको प्राधिकरणको चलअचल सम्पत्ति ५ खर्ब पुगेको छ। प्राधिकरणको स्वामित्वमा ३ ठूला अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् भने ५८ वटा आन्तरिक उडानका लागि विमानस्थल रहेका छन्।
नेपाल नागरिक उडड्यन प्राधिकरणको सम्पत्ति ५ खर्ब पुगेको छ। प्राधिकरणको स्वामित्वमा ३ ठूला अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् भने ५८ वटा अन्तारिक उडानका लागि विमानस्थल रहेका छन्।
प्रतिक्रिया