काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज सोमबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ ८१ पैसा र बिक्रीदर १३२ रूपैयाँ ४१ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ४२ पैसा र बिक्रीमा १४५ रूपैयाँ ०८ पैसा कायम भएकोछ । त्यस्तै अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ५६ पैसा र बिक्रीदर ८७ रूपैयाँ ९६ पैसा कायम गरिएको छ।
आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३३ पैसा पाइन्छ।
प्रतिक्रिया