वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हेर्नुस आज बुधबारको विदेशी मुद्रा विनिमय दर

अर्थलगानी
२०८० असार २७, बुधबार

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज सोमबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ ४९ पैसा र बिक्रीदर १३२ रूपैयाँ ०९ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ६९ पैसा र बिक्रीमा १४५ रूपैयाँ ३५ पैसा कायम भएकोछ । त्यस्तै अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ६४ पैसा र बिक्रीदर ८८ रूपैयाँ ०४ पैसा कायम गरिएको छ।

आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ०८ पैसा र बिक्रीमा ३६ रूपैयाँ २४ पैसा पाइन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज सोमबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ ४९ पैसा र बिक्रीदर १३२ रूपैयाँ ०९ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ६९ पैसा र बिक्रीमा १४५ रूपैयाँ ३५ पैसा कायम भएकोछ । त्यस्तै अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ६४ पैसा र बिक्रीदर ८८ रूपैयाँ ०४ पैसा कायम गरिएको छ। आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ०८ पैसा र बिक्रीमा ३६ रूपैयाँ २४ पैसा पाइन्छ।