वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

अर्थलगानी
२०८० असार २७, बुधबार

काठमाडौँ। आज बुधबार सुनचाँदीको भाउ बढेको छ। मंगलबार प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ११ हजार ६ सय रुपैयाँ नै कारोबार भइरहेको छ।

आज तेजावी सुन पनि तोलामा ३ सयले बढेर प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सयमा किनबेच भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज बुधबार सुनचाँदीको भाउ बढेको छ। मंगलबार प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ११ हजार ६ सय रुपैयाँ नै कारोबार भइरहेको छ। आज तेजावी सुन पनि तोलामा ३ सयले बढेर प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सयमा किनबेच भइरहेको छ।