काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज बिहिबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ ३० पैसा र बिक्रीदर १३१ रूपैयाँ ९० पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ६९ पैसा र बिक्रीमा १४५ रूपैयाँ ३५ पैसा कायम भएकोछ । त्यस्तै अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८८ रूपैयाँ २३ पैसा कायम गरिएको छ।
आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ०२ पैसा र बिक्रीमा ३६ रूपैयाँ १९ पैसा पाइन्छ
प्रतिक्रिया