वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

धार्चेको पर्यटकीय पदमार्गमा सूचना बोर्ड, के–के जानकारी पाईन्छ?

अर्थलगानी
२०८० असार ३१, आईतवार

काठमाडौँ। गोरखाको धार्चे गाउँपालिकाको पर्यटकीय पदमार्गमा सूचना बोर्ड राखिएको छ । नेपाल पर्यटन बोर्ड गडण्की प्रदेश र धार्चे गाउँपािलकाको संयुक्त साझेदारीमा पर्यटकीय पदमार्गमा सूचना बोर्ड राखिएको हो।

धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङले पर्यटकलाई आफू पुग्ने गन्तव्यका बारेमा पूर्वजानकारी दिन बोर्ड लगाईएको बताए। उक्त बोर्डबाट पर्यटकहरुले पर्यटकीय स्थानको उचाइ, पर्यटकीय गन्तव्य पुग्न लाग्ने समय, एक ठाउँदेखि अर्को ठाउँसम्मको दूरीलगायतका कुराहरु सजिलै थाहा पाउनेछन।

यो सहित धार्चे मनास्लु पर्यटन विकास समितिले पर्यटकीय पदमार्गको विभिन्न पाँच स्थानमा सूचना बोर्ड राखेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। गोरखाको धार्चे गाउँपालिकाको पर्यटकीय पदमार्गमा सूचना बोर्ड राखिएको छ । नेपाल पर्यटन बोर्ड गडण्की प्रदेश र धार्चे गाउँपािलकाको संयुक्त साझेदारीमा पर्यटकीय पदमार्गमा सूचना बोर्ड राखिएको हो। धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङले पर्यटकलाई आफू पुग्ने गन्तव्यका बारेमा पूर्वजानकारी दिन बोर्ड लगाईएको बताए। उक्त बोर्डबाट पर्यटकहरुले पर्यटकीय स्थानको उचाइ, पर्यटकीय गन्तव्य पुग्न लाग्ने समय, एक ठाउँदेखि अर्को ठाउँसम्मको दूरीलगायतका कुराहरु सजिलै थाहा पाउनेछन। यो सहित धार्चे मनास्लु पर्यटन विकास समितिले पर्यटकीय पदमार्गको विभिन्न पाँच स्थानमा सूचना बोर्ड राखेको छ।