काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज सोमबारको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनीक तथ्यांक अनुसार आज अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ १७ पैसा र बिक्रीदर १३१ रूपैयाँ ७७ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिदमा १४७ रूपैयाँ २९ पैसा र बिक्रीमा १४७ रूपैयाँ ९६ पैसा कायम भएको छ । त्यस्तै अष्ट्रेलियन डलर एकको खरिददर भने ८९ रूपैयाँ ७१ पैसा र बिक्रीदर ९० रूपैयाँ १२ पैसा कायम गरिएको छ।
आज कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ९९ पैसा र बिक्रीमा ३६ रूपैयाँ १५ पैसा पाइन्छ ।
यस्तो छ, अन्यको खरिदबिक्रि दरः
प्रतिक्रिया