काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनीक तथ्यांक अनुसार आज अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रूपैयाँ ५७ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिदमा १४७ रूपैयाँ १३ पैसा र बिक्रीमा १४७ रूपैयाँ ८० पैसा कायम भएको छ । त्यस्तै अष्ट्रेलियन डलर एकको खरिददर भने ८९ रूपैयाँ २४ पैसा र बिक्रीदर ८९ रूपैयाँ ६५ पैसा कायम गरिएको छ।
आज कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रूपैयाँ १२ पैसा पाइन्छ ।
यस्तो छ, अन्यको खरिदबिक्रि दरः
प्रतिक्रिया