वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एफपिओ निष्काशन गर्न सुर्योदय ओमी लघुवित्तले चयन गर्यो बिक्री प्रबन्धक

अर्थलगानी
२०८० श्रावण ३, बुधबार

काठमाडौँ। सुर्योदय ओमी लघुवित्तले एफपिओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो ।

सम्झौतामा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

कम्पनीले १०० रुपैयाँ अंकित दरको ४६ हजार ७ सय २९ दशमलव ५४५ कित्ता शेयर निष्काशन गर्नको लागेको हो । कम्पनीले कुल ४६ लाख ७२ हजार ९ सय ५४ रुपैयाँ ५० पैसा बराबरको एफपिओ निष्काशन गर्न लागेको हो ।

नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले एफपिओ निष्काशन गर्ने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सुर्योदय ओमी लघुवित्तले एफपिओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो । सम्झौतामा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । कम्पनीले १०० रुपैयाँ अंकित दरको ४६ हजार ७ सय २९ दशमलव ५४५ कित्ता शेयर निष्काशन गर्नको लागेको हो । कम्पनीले कुल ४६ लाख ७२ हजार ९ सय ५४ रुपैयाँ ५० पैसा बराबरको एफपिओ निष्काशन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले एफपिओ निष्काशन गर्ने छ ।