वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भोली शनिवार काठमाडौँका विभिन्न स्थानमा ८ घण्टा बत्ति नआउने, यस्तो छ तालिका

अर्थलगानी
२०८० श्रावण ५, शुक्रबार

काठमाडौँ। काठमाडौँका विभिन्न स्थानमा भोली शनिबार विद्युत आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै ८ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू(स्युचाटार ६६ के। भी लाइन १३२ के.भी. मा चार्ज गर्ने गरी कार्य भइरहेको कारण सोही प्रयोजनका लागि विद्युत आपुर्ति बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ।

प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकू सबस्टेसनको विद्यमान इनकमर ( १ प्यानल तथा दुईवटा मध्ये एक वटा पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएकोले टेकू सबस्टेसनबाट आपूर्ति भइरहेको तल उल्लेखित फिडरहरूमा विद्युत सेवा प्रवाह बन्द गर्नु परेको हो।

सो समयमा वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित हुनेगरी सबै फिडरमा नियमित विद्युत आपूर्ति गर्ने प्रयास गरिनेछ र निर्धारित समयअघि कार्य सम्पन्न भएमा लाइन सुचारु गरिने प्राधिकरणले उल्लेख गरेको छ।

कहाँ कतिबेला जान्छ लाईन?

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। काठमाडौँका विभिन्न स्थानमा भोली शनिबार विद्युत आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै ८ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने जनाएको हो । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू(स्युचाटार ६६ के। भी लाइन १३२ के.भी. मा चार्ज गर्ने गरी कार्य भइरहेको कारण सोही प्रयोजनका लागि विद्युत आपुर्ति बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ। प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकू सबस्टेसनको विद्यमान इनकमर ( १ प्यानल तथा दुईवटा मध्ये एक वटा पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएकोले टेकू सबस्टेसनबाट आपूर्ति भइरहेको तल उल्लेखित फिडरहरूमा विद्युत सेवा प्रवाह बन्द गर्नु परेको हो। सो समयमा वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित हुनेगरी सबै फिडरमा नियमित विद्युत आपूर्ति गर्ने प्रयास गरिनेछ र निर्धारित समयअघि कार्य सम्पन्न भएमा लाइन सुचारु गरिने प्राधिकरणले उल्लेख गरेको छ। कहाँ कतिबेला जान्छ लाईन?