काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनीक तथ्यांक अनुसार आज अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ८८ पैसा र बिक्रिदर १३१.४८ कायम भएको छ। हिजो बिहिबार खरिद दर १३० रूपैयाँ ०६ पैसा र बिक्रीदर १३१ रूपैयाँ ६६ पैसा थियो।
युरोपियन युरो एकको खरिदमा १४६ रुपैयाँ ६२ पैसा र बिक्रिमा १४७ रुपैयाँ ३० पैसा कायम भएको छ। बिहिबार १४७ रूपैयाँ १० पैसा र बिक्रीमा १४७ रूपैयाँ ७८ पैसा कायम भएको थियो।
त्यस्तै आज अष्ट्रेलियन डलर एकको खरिददर भने ८९ रूपैयाँ ४६ पैसा र बिक्रीदर ८९ रूपैयाँ ८७ पैसा कायम गरिएको छ।
आज कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ९३ पैसा र बिक्रीमा ३६ रूपैयाँ १० पैसा पाइन्छ ।
यस्तो छ, अन्यको खरिदबिक्रि दरः
प्रतिक्रिया