काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनीक तथ्यांक अनुसार आज अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ८२ पैसा र बिक्रिदर १३१.४२ कायम भएको छ। हिजो बिहिबार खरिद दर १३० रुपैयाँ ८८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४८ पैसा थियो।
युरोपियन युरो एकको खरिदमा १४५ रुपैयाँ ५४ पैसा र बिक्रिमा १४६ रुपैयाँ २० पैसा कायम भएको छ।
त्यस्तै आज अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ १६ पैसा र बिक्रीदर ८८ रूपैयाँ ५६ पैसा कायम गरिएको छ।
आज कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ९१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ०८ पैसा पाइन्छ ।
यस्तो छ, अन्यको खरिदबिक्रि दरः
प्रतिक्रिया