वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यस्तो छ, आज सोमबारको विदेशी मुद्रा विनिमय दर

अर्थलगानी
२०८० श्रावण ९, मंगलवार

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज सोमबारको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनीक तथ्यांक अनुसार आज अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ६१ पैसा र बिक्रिदर १३१.२१ कायम भएको छ। हिजो आइतबार खरिद दर १३० रुपैयाँ ८२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४२ पैसा थियो।

युरोपियन युरो एकको खरिदमा १४४ रुपैयाँ ८६ पैसा र बिक्रिमा १४५ रुपैयाँ ५३ पैसा कायम भएको छ।

त्यस्तै आज अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ १२ पैसा र बिक्रीदर ८८ रूपैयाँ ५२ पैसा कायम गरिएको छ।

आज कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ८५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ०२ पैसा पाइन्छ।
यस्तो छ, अन्यको खरिदबिक्रि दरः

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज सोमबारको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनीक तथ्यांक अनुसार आज अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ६१ पैसा र बिक्रिदर १३१.२१ कायम भएको छ। हिजो आइतबार खरिद दर १३० रुपैयाँ ८२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४२ पैसा थियो। युरोपियन युरो एकको खरिदमा १४४ रुपैयाँ ८६ पैसा र बिक्रिमा १४५ रुपैयाँ ५३ पैसा कायम भएको छ। त्यस्तै आज अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ १२ पैसा र बिक्रीदर ८८ रूपैयाँ ५२ पैसा कायम गरिएको छ। आज कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ८५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ०२ पैसा पाइन्छ। यस्तो छ, अन्यको खरिदबिक्रि दरः