काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज बुधबारको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनीक तथ्यांक अनुसार आज अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७० पैसा र बिक्रिदर १३१.३० कायम भएको छ।
युरोपियन युरो एकको खरिदमा १४४ रुपैयाँ ३७ पैसा र बिक्रिमा १४५ रुपैयाँ ०३ पैसा कायम भएको छ।
त्यस्तै आज अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ ४३ पैसा र बिक्रीदर ८८ रूपैयाँ ८४ पैसा कायम गरिएको छ।
आज कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ०२ पैसा पाइन्छ।
यस्तो छ, अन्यको खरिदबिक्रि दरः
प्रतिक्रिया