वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ग्लोकल टिन हिरो नेपाल–२०२३ को एक्टिभेशन सम्पन्न

अर्थलगानी
२०८० श्रावण १०, बुधबार

काठमाडौँ। ग्लोकल प्रालीले ‘ग्लोकल टीन हिरो नेपाल–२०२३’ को बारेमा जानकारी दिनका लागि नेपालका सातै प्रदेशका बिभिन्न शहरका विद्यालयहरूमा एक्टिभेशन कार्यक्रम सम्पन्न गरेको छ।

ग्लोकल टिमले पूर्वदेखि पश्चिमसम्म नेपालका विभिन्न ६२ सहरमा ८ सय बढी विद्यालयहरुमा किशोर किशोरीहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको हो।

ग्लोकल टिमले कार्यक्रम गर्दा बिभिन्न स्थानीय निकायहरुसँग पनि समन्वय गरेको जनाएको छ। यसै अनुरुप नगर बाल सन्जालको आयोजना र मालिकार्जुन दार्चुला सेवा समितिको सहकार्यमा धनगढीमा एक्टिभेशन कार्यक्रम संचालन भएको थियो।

कार्यक्रमको बारेमा

ग्लोकल टिन हिरो ग्लोकलप्रा.ली.को एक कार्यक्रम हो जहाँ किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्य गर्दछ।

ग्लोकल टिन हिरो एक यस्तो प्लेटफर्म हो । जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्दछ। गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२३ को नवौं संस्करणको लागि आवेदन खुलेको छ । आवेदन भर्ने अन्तिम मिती जुलाई ३० निर्धारण गरिएको छ।

देशभरिका प्रभावशाली किशोर किशोरी आफैमा एउटा नयाँ सोच, विचार एवं सम्भावना तथा समाज परिवर्तनका नविन आयाम बोकेका हुन्छन्। सानै उमेरमा पनि ठुलठुला सपना एवं नविन प्रयासका कामहरुले समाज रुपान्तरण गर्न उमेर हैन सोच ठुलो हुनुपर्छ भन्ने कुरा बयान गरेको पाईन्छ।

समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिंग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरु लगयत बिभिन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोर किशोरिहरुले https://glocalteenhero.com/nepal यस बाहेक, चिनेका अद्भुत किशोर किशोरीहरूलाई मनोनयन पनि गर्न सक्नेछन। हरेक वर्षझैँ यस वर्ष पनि ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२३ माहुने अवार्ड कार्यक्रम र सम्मेलन मार्फत घोषणा गरिनेछ ।
देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन हामीसँग बिभिन्न सँघ संस्थाहरु साझेदारका रुपमा जोडीनु भएको छ।

ग्लोकल प्रालिले शीर्षक साझेदारको रूपमागोल्छा गु्रपसँग साझेदारी गरेको छस रणनीतिक साझेदारको रूपमा ग्ल्ज्ऋच्,भारतीयदूतावास,बि पी कोइराला इंडिया– नेपाल फाउन्डेसन्, भारतीयदूतावास, संघीय गणतन्त्र जर्मनीको दूतावास पार्ट्नरका रुपमा होन्डा, कोका कोला, नेपाल टेलिकम, डब्ल्यूडब्ल्यूएफ नेपाल,टोयोटा, द् ब्रिटिश कलेज,पंचकन्याग्रुप, डिशहोम गो, काठमाडौं वर्ल्ड स्कूलर रियल् जुस आधिकारिक होटल साझेदारको रूपमाद् सोल्टी काठमाडौस इन्टरनेट साझेदारको रूपमा वोर्ल्ड लिंक आतिथ्य पार्टनरमा सिद्धार्थ बिजनेश गु्रपअफ हसपीट्यालीटी र कोजी होम एयरलाइन्स पार्टनरको रूपमा नेपाल एयरलाइन्स क्याथे प्यासिफिक एयरवेज रएति एयरलाइन्स शिक्षा पार्ट्नरमाकिङ्स कलेज पीआर साझेदारमा प्रिस्मा एडभरटाईजिंग चिकित्सा पार्ट्नरमा डाक्टर अन कल समर्थकमा भ्यू योर् चोइस रहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। ग्लोकल प्रालीले ‘ग्लोकल टीन हिरो नेपाल–२०२३’ को बारेमा जानकारी दिनका लागि नेपालका सातै प्रदेशका बिभिन्न शहरका विद्यालयहरूमा एक्टिभेशन कार्यक्रम सम्पन्न गरेको छ। ग्लोकल टिमले पूर्वदेखि पश्चिमसम्म नेपालका विभिन्न ६२ सहरमा ८ सय बढी विद्यालयहरुमा किशोर किशोरीहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको हो। ग्लोकल टिमले कार्यक्रम गर्दा बिभिन्न स्थानीय निकायहरुसँग पनि समन्वय गरेको जनाएको छ। यसै अनुरुप नगर बाल सन्जालको आयोजना र मालिकार्जुन दार्चुला सेवा समितिको सहकार्यमा धनगढीमा एक्टिभेशन कार्यक्रम संचालन भएको थियो। कार्यक्रमको बारेमा ग्लोकल टिन हिरो ग्लोकलप्रा.ली.को एक कार्यक्रम हो जहाँ किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्य गर्दछ। ग्लोकल टिन हिरो एक यस्तो प्लेटफर्म हो । जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्दछ। गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२३ को नवौं संस्करणको लागि आवेदन खुलेको छ । आवेदन भर्ने अन्तिम मिती जुलाई ३० निर्धारण गरिएको छ। देशभरिका प्रभावशाली किशोर किशोरी आफैमा एउटा नयाँ सोच, विचार एवं सम्भावना तथा समाज परिवर्तनका नविन आयाम बोकेका हुन्छन्। सानै उमेरमा पनि ठुलठुला सपना एवं नविन प्रयासका कामहरुले समाज रुपान्तरण गर्न उमेर हैन सोच ठुलो हुनुपर्छ भन्ने कुरा बयान गरेको पाईन्छ। समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिंग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरु लगयत बिभिन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोर किशोरिहरुले https://glocalteenhero.com/nepal यस बाहेक, चिनेका अद्भुत किशोर किशोरीहरूलाई मनोनयन पनि गर्न सक्नेछन। हरेक वर्षझैँ यस वर्ष पनि ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२३ माहुने अवार्ड कार्यक्रम र सम्मेलन मार्फत घोषणा गरिनेछ । देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन हामीसँग बिभिन्न सँघ संस्थाहरु साझेदारका रुपमा जोडीनु भएको छ। ग्लोकल प्रालिले शीर्षक साझेदारको रूपमागोल्छा गु्रपसँग साझेदारी गरेको छस रणनीतिक साझेदारको रूपमा ग्ल्ज्ऋच्,भारतीयदूतावास,बि पी कोइराला इंडिया– नेपाल फाउन्डेसन्, भारतीयदूतावास, संघीय गणतन्त्र जर्मनीको दूतावास पार्ट्नरका रुपमा होन्डा, कोका कोला, नेपाल टेलिकम, डब्ल्यूडब्ल्यूएफ नेपाल,टोयोटा, द् ब्रिटिश कलेज,पंचकन्याग्रुप, डिशहोम गो, काठमाडौं वर्ल्ड स्कूलर रियल् जुस आधिकारिक होटल साझेदारको रूपमाद् सोल्टी काठमाडौस इन्टरनेट साझेदारको रूपमा वोर्ल्ड लिंक आतिथ्य पार्टनरमा सिद्धार्थ बिजनेश गु्रपअफ हसपीट्यालीटी र कोजी होम एयरलाइन्स पार्टनरको रूपमा नेपाल एयरलाइन्स क्याथे प्यासिफिक एयरवेज रएति एयरलाइन्स शिक्षा पार्ट्नरमाकिङ्स कलेज पीआर साझेदारमा प्रिस्मा एडभरटाईजिंग चिकित्सा पार्ट्नरमा डाक्टर अन कल समर्थकमा भ्यू योर् चोइस रहेका छन्।