काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज बुधबारको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनीक तथ्यांक अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ०६ पैसा र बिक्रिदर १३२.६६ कायम भएको छ।
युरोपियन युरो एकको खरिदमा १४४ रुपैयाँ ४१ पैसा र बिक्रिमा १४५ रुपैयाँ ०६ पैसा कायम भएको छ।
त्यस्तै आज अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ २५ पैसा र बिक्रीदर ८६ रूपैयाँ ६५ पैसा कायम गरिएको छ।
आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४२ पैसा पाइन्छ।
यस्तो छ, अन्यको खरिदबिक्रि दरः
प्रतिक्रिया