वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जीवन बिमा व्यावसाय गर्न अनुमति पाएका यी दुई कम्पनीले उठाए २ लाख बिमाशुल्क

अर्थलगानी
२०८० श्रावण २७, शनिबार

काठमाडौँ। जीवन बीमा व्यावसाय सुरु गरेका दुई लघुविमा कम्पनीहरुले साउन महिनासम्म आउँदा २ लाख ५ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन। जसमध्ये गार्डियन माईक्रो लाईफ इन्स्योरेन्स कम्पनीले १ लाख ४१ हजार बीमा शुल्क संकलन गरेको हो भने क्रिष्ट माईक्रो लाईफ इन्स्योरेन्सले ६४ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको हो।

गार्डियन इन्स्योरन्सले करिब डेढ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेर १२७ वटा बिमालेख बिक्रि गर ४ करोड ६० लाख १० हजार बराबरको दायित्व बहन गरेको हो। अर्थात, बिमाङ्क रकम रहेको छ।
त्यस्तै क्रेष्ट माईक्रोले समिक्षा अवधिमा १ करोड ७० लाख ५४ हजार रुपैयाँ बिमाङक रकम बराबरका ९२ वटा बिमालेख जारी गरेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। जीवन बीमा व्यावसाय सुरु गरेका दुई लघुविमा कम्पनीहरुले साउन महिनासम्म आउँदा २ लाख ५ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन। जसमध्ये गार्डियन माईक्रो लाईफ इन्स्योरेन्स कम्पनीले १ लाख ४१ हजार बीमा शुल्क संकलन गरेको हो भने क्रिष्ट माईक्रो लाईफ इन्स्योरेन्सले ६४ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको हो। गार्डियन इन्स्योरन्सले करिब डेढ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेर १२७ वटा बिमालेख बिक्रि गर ४ करोड ६० लाख १० हजार बराबरको दायित्व बहन गरेको हो। अर्थात, बिमाङ्क रकम रहेको छ। त्यस्तै क्रेष्ट माईक्रोले समिक्षा अवधिमा १ करोड ७० लाख ५४ हजार रुपैयाँ बिमाङक रकम बराबरका ९२ वटा बिमालेख जारी गरेको हो।