वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सामुदायिक लघुवित्तको नाफा ९८.६७ प्रतिशतले घटेर ४ लाख रुपैयाँमा सीमित

अर्थलगानी
२०८० श्रावण २८, आईतवार

काठमाडौँ। सामुदायिक लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४ लाख १ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद नाफा ९८.६७ प्रतिशतले घटेको हो। अघिल्लो वर्ष ३ करोड १ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी २०.०३ प्रतिशतले घटेर ९ करोड ३६ लाख ८३ हजार रुपैयाँमा आएको छ।

सम्भावित जोखिमका लागि २ करोड ८० लाख रुपैयाँ छुट्याएको छ। जसका कारण नाफा घटेको देखिन्छ। असार मसान्तसम्म यो लघुवित्त २ करोड ६१ लाख रुपैयाँ सञ्चालन नोक्सानमा व्यहोरेको छ। यसकोे प्रतितिसेयर आम्दानी ०.२८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ५८ पैसा छ। यो लघुवित्त बीपीडब्लु लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सामुदायिक लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४ लाख १ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद नाफा ९८.६७ प्रतिशतले घटेको हो। अघिल्लो वर्ष ३ करोड १ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी २०.०३ प्रतिशतले घटेर ९ करोड ३६ लाख ८३ हजार रुपैयाँमा आएको छ। सम्भावित जोखिमका लागि २ करोड ८० लाख रुपैयाँ छुट्याएको छ। जसका कारण नाफा घटेको देखिन्छ। असार मसान्तसम्म यो लघुवित्त २ करोड ६१ लाख रुपैयाँ सञ्चालन नोक्सानमा व्यहोरेको छ। यसकोे प्रतितिसेयर आम्दानी ०.२८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ५८ पैसा छ। यो लघुवित्त बीपीडब्लु लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको छ।