वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यस्तो छ आजको वैदेशिक मुद्रा विनियमदर

अर्थलगानी
२०८० श्रावण २८, आईतवार

काठमाडौँ । नेपाल राष्ट्र बैँकले आजका लागि विभिन्र मुलुकहरुको विदेशी मुद्रा बिनियमदर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिद मूल्य १३२ रुपैयाँ २६ पैसा रहेको छ भने विकी्रदर १३२ रुपैयाँ ८६ पैसा रहेको छ । त्यस्तै , युरो १ को खरिददर १४५ रुपैयाँ २५ पैसा र बिक्रीदर  १४५ रुपैयाँ ९१  पैसा कायम भएको छ ।

बेलायति पाउण्ड स्ट्रलिङ १६७ रुपैयाँ ९६ पैसा खरिददर रहेको छ भने बिक्रि दर १६८ रुपैयाँ ७३ रुपैयाँ कायम भएको छ। अस्टे्रलियन डलरको खरिददर ८६ रुपैयाँ २५ पैसा र बिक्रिदर ८६ रुपैयाँ ६४ पैसा तय भएको छ।

क्यानेडियन डलर ९८ रुपैयाँ ३१ पैसा खरिददर कायम हुँदा बिक्रि दर ९८ रुपैयाँ ७६ रुपैयाँ बिक्रि दर कायम भएकोछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । नेपाल राष्ट्र बैँकले आजका लागि विभिन्र मुलुकहरुको विदेशी मुद्रा बिनियमदर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिद मूल्य १३२ रुपैयाँ २६ पैसा रहेको छ भने विकी्रदर १३२ रुपैयाँ ८६ पैसा रहेको छ । त्यस्तै , युरो १ को खरिददर १४५ रुपैयाँ २५ पैसा र बिक्रीदर  १४५ रुपैयाँ ९१  पैसा कायम भएको छ । बेलायति पाउण्ड स्ट्रलिङ १६७ रुपैयाँ ९६ पैसा खरिददर रहेको छ भने बिक्रि दर १६८ रुपैयाँ ७३ रुपैयाँ कायम भएको छ। अस्टे्रलियन डलरको खरिददर ८६ रुपैयाँ २५ पैसा र बिक्रिदर ८६ रुपैयाँ ६४ पैसा तय भएको छ। क्यानेडियन डलर ९८ रुपैयाँ ३१ पैसा खरिददर कायम हुँदा बिक्रि दर ९८ रुपैयाँ ७६ रुपैयाँ बिक्रि दर कायम भएकोछ ।