वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनसेलले सार्वजनीक गर्याे ‘बिन्दास डाटा प्याक’, कस्ता छन् सुविधा?

अर्थलगानी
२०८० श्रावण २९, सोमबार

काठमाडौँ। एनसेल आजियाटा लिमिटेडले ‘बिन्दास डाटा प्याक’ सार्वजनीक गरेको छ। नेपालको पहिलो नीजि क्षेत्रको मोबाईल दुरसंञ्चार कम्पनी एनसेलले डाटा प्रयोगकर्तालाई सस्तो र सहज सेवा उपलब्ध गराउने उद्देश्य अनुसार यस्तो प्याक सार्वजनीक गरेको हो।

उक्त डाटा प्याकमा तीन प्रकारका अफरहरु छन्, जसमा ४९ रुपैयाँमा १ जीवी, ६५ रुपैयाँमा २ जीवि र ७५ रुपैयाँमा ५ घण्टा असिमित डाटा प्रयोग गर्न सकिन्छ।

यो डाटा प्याक लिनको *17123*3#लागि डायल गरी आफुले चाहेको डाटा प्याक लिन सकिन्छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। एनसेल आजियाटा लिमिटेडले ‘बिन्दास डाटा प्याक’ सार्वजनीक गरेको छ। नेपालको पहिलो नीजि क्षेत्रको मोबाईल दुरसंञ्चार कम्पनी एनसेलले डाटा प्रयोगकर्तालाई सस्तो र सहज सेवा उपलब्ध गराउने उद्देश्य अनुसार यस्तो प्याक सार्वजनीक गरेको हो। उक्त डाटा प्याकमा तीन प्रकारका अफरहरु छन्, जसमा ४९ रुपैयाँमा १ जीवी, ६५ रुपैयाँमा २ जीवि र ७५ रुपैयाँमा ५ घण्टा असिमित डाटा प्रयोग गर्न सकिन्छ। यो डाटा प्याक लिनको *17123*3#लागि डायल गरी आफुले चाहेको डाटा प्याक लिन सकिन्छ।