वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हेर्नुस आजको सुनचाँदीको मूल्य, कतिले बढ्यो?

अर्थलगानी
२०८० श्रावण २९, सोमबार

काठमाडौँ ।  आज सोमबार सुनको भाउ बढेको छ । सुनचाँदी व्यवसायी महासघंका अनूसार आज छापावाला सुन २०० रुपैयाँले बढेर १ लाख ११ हजार ३०० रुपैयाँ र तेजावी सुन १ लाख १० हजार ७५० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँ र तेजावी सुन १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने दुई दिनदेखि स्थिर नै रहेको छ । आइतबार चाँदि प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि चाँदि १ हजार ३७५ रुपैयाँमा नै कायम भइ कारोबार भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ ।  आज सोमबार सुनको भाउ बढेको छ । सुनचाँदी व्यवसायी महासघंका अनूसार आज छापावाला सुन २०० रुपैयाँले बढेर १ लाख ११ हजार ३०० रुपैयाँ र तेजावी सुन १ लाख १० हजार ७५० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँ र तेजावी सुन १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने दुई दिनदेखि स्थिर नै रहेको छ । आइतबार चाँदि प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि चाँदि १ हजार ३७५ रुपैयाँमा नै कायम भइ कारोबार भइरहेको छ ।