काठमाडौँ। हिलटन हाइड्रो इनर्जी लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रक्रिया अगाडी बढाएको छ। कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव राखेर साधारणसभा बोलाएको हो।
कम्पनीले भदौ २८ गते दोस्रो साधारणसभा बोलाएको छ। उक्त सभामा कम्पनीले शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने प्रस्ताव राखेको छ।
साधारणसभाबाट उक्त प्रस्ताव पारित भएपछि कम्पनीले आइपीओ निष्काशनको प्रकृया अघि बढाउने छ।
प्रतिक्रिया